काठमाडौं, १५ असार । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सानागाउँको चीउराले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिर पनि निर्यात गर्ने परिस्थिति थियो । अहिले पनि सानागाउँको चीउरा निकै लोकप्रीय छ । तर, चीउराका लागि आवश्यक टाइचिनको […]