यमराजका दूतहरु काग र कुकुरको पूजा

बिहानैदेखि काग र कुकुरलाई मिठोमिठो खानेकुरा खान दिई काग र कुकुर तिहार मनाइराखिएको छ । दुवैलाई यमराजका दूतका रुपमा चिनिन्छ ।

सम्बन्धित सामग्री

काग तिहारको अवसरमा रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’

काठमाडौँ,६ कार्तिक । यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा […]

काग तिहारमा रत्नपार्कमा ‘काग सम्मेलन’

काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई...

'काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ'

काठमाडौं :  रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए।दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए। दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रुपमा कागलाई

रत्नपार्कमा काग सम्मेलन सम्पन्न

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ । काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ

काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

यमपञ्चकको दोस्रो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो।...

काग तिहारकाे दिन रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडाैँ- यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँमा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै […]

काग तिहारका अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन’

काठमाडौँ – यमपञ्चकको पहिलो दिन काग तिहारका दिन काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा भोलि (कात्तिक ६ गते) सोमबार बिहान ६ देखि ७ बजेसम्म काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै […]

काग तिहारको अवसरमा कलाकार दुलालले गरे १८औं काग सम्मेलन

काठमाडौं , कातिक १७ । बिगत डेढ दशकयता काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका बहुप्रतिभासाली कलाकार रमेश दुलाल ‘कागे’ले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् । काठमाडौंको रत्नपार्कको शान्तिबाटिकामा बिहान ६ बजेदेखि ७ बजेसम्म भएको कार्यक्रममा २ सय बढी कागलाई दुलालले बोलाएका थिए । काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि २ सय […]

काठमाडौँ रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गर्नुभएको हो । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गर्नुभएको […]

शान्तिबाटिकामा काग सम्मेलन

१७ कात्तिक, काठमाडौं । काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिका गेटमा काग सम्मेलन गरिएको छ । विगत १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यस वर्ष पनि १८औं काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा गरेका थिए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी […]