निजी विद्यालयको छोटो बिदाले अभिभावकलाई ‘आर्थिक’ भार

काठमाडौं : देशभरका अधिकांश सामुदायिक विद्यालयले वडा दशैँ र तिहार मनाउन विद्यार्थीहरूलाई करिब एक महिना बिदा दिएको छ। यो बिदाले अभिभावकहरू दशैँमा गएपछि तिहारसम्म बस्न पाउँछन्। विद्यार्थीहरू पनि आनन्दले दशैँ र तिहार मनाउन पाउने छन्।तर निजी विद्यालय भने छोटो अर्थात दशैँको मात्रै बिदा दिँदा गाउँ गएका अभिभावकहरू आफ्ना छोराछोरी लिएर काठमाडौं आउनुपर्ने बाध्यता भएको छ। पुनः तिहार मनाउन गाउँ नै जाँदा आउजाउमा आर्थिक भार थपिएको छ। नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी पनि छोटो समय मात्रै दिइए