बाँके – नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुईवटा सरकारी निकायबीचको बिबाद चर्किएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जको हाताभित्र रहेको ३ कठ्ठा ३ धुर जग्गा र त्यस जग्गामा बनेको भवन आप्mनो जग्गामा पर्ने भन्दै उड्डयन कार्यालयले भवनमा डोजर चलाएको छ ।
निगमले भने २०३८ सालदेखि...