तीनै तहको चुनाव एकै पटक हुनुपर्ने माधव नेपालको धारणा

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन्। पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सो धारणा राखेका हुन्।