वरिष्ठ प्रहरी उपरीक्षक योगबहादुर पाल यौनहिंसामा दोषी ठहर, बर्खास्त गर्न सिफारिस

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन हिंसामा दोषी ठहर भएका छन् । गत जेठ १९ गते महिला प्रहरी सहायक हवल्दारलाई यौनहिंसा गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न बनाएको समितिले यौन हिंसा गरेको ठहर गरेको हो । समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । प्रतिवेदनमा प्रहरी आचारसंहिता तथा […]