सुर्खेत : कर्णाली प्रदेशभर रहेका साना जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन्।मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन दिएको बताए। कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको, सञ्चालन भएको र निर्माणधीन रहेको बारेमा चासो लिँदै मन्त्री सिंहले हप्ता दिनभित्र त्यसको विवरण दिन आग्रह गरेका हुन्। साना लगानीका जलविद्युत् योजना लामो समयसम्म निर्माण नहुने र