जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

काठमाडौं । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक […]

सम्बन्धित सामग्री

हाजिरी जमानीमा रिहा भए पूर्वसभामुख महरा

बिरामी रहेका महरालाई जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिआइबीले हिरासतमुक्त गरेको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक चुरोट भेपमा लुकाएर भएको साढे नौ किलो सुन तस्करीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वसभामुख कृष्णबहादुर...