काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसमा अधिवक्ता नरहरि आचार्यले राष्ट्रपतिलाई विघटन सदर गर्ने अधिकार नै नभएको दलील प्रस्तुत गरेका छन्।
पार्टीको झगडा पार्टी भित्रै नै मिलाउनुपर्ने भन्दै उनले विघटनको सिफारिस तुरून्त जाने र लगत्तै अनुमोदन भएर आउने ठीक नभएको बताए।
इजलाससामु उनले राष्ट्रपतिको कार्यशैलीबारे पनि प्रश्न उठाए। भने,…