वादी सन्तानका ‘भगवान्’

वीरेन्द्रनगर˗८ क्याम्पस रोडको आडमै छ, वादी सरोकार मञ्चको होस्टल । टिनले छाएको यो टहरो झट्ट हेर्दा स्कुल जस्तै देखिन्छ । सुर्खेत बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको बीचमा रहेको यो होस्टलमा वादी समुदायका १२६ …