कलिलैमा रक्तक्यान्सर जितेकी किशोरीको कथा

अस्पतालमा छोरा र छोरीको उपचारमा परिवार, छरछिमेकी र आफन्तले विभेद गरेको देख्दा अहिले पनि उनको मन पोल्छ। ‘कतिपय छोरीमान्छेलाई सन्चो नहुने भएपछि उपचार पुरा नगरी फर्काएर लैजानुहुन्थ्यो,’ उनले भनिन्।