सबैभन्दा सेता पेन्ट बन्यो, अब एयरकडिन्सन नचाहिने

वासिंगटन,(एजेन्सी) । अमेरिकाको इन्डियाना राज्यको वेस्ट लाफाएटेस्थित पड्र्यु युनिभर्सिटीको प्रयोगशालामा विश्वकै अहिलेसम्मकै सबैभन्दा सेतो पेन्ट तयार गरिएको छ । वैज्ञानिकहरूले अब यस पेन्टको कारण एयरकन्डिसनिङको समेत जरुरत नपर्ने बताएका छन् । आविष्कार भएलगत्तै यस पेन्टले हालसम्म बनेका पेन्टहरूमध्ये सबैभन्दा बढी सेता भएकै कारण गिनिज वल्र्ड रेकर्डमा पनि नाम लेखाउन सफल भएको छ । किन वैज्ञानिकहरूले […]