लमजुङमा १ वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता

लमजुङमा एक वर्षमा १४ वटा जवरजस्ती करणी सम्वन्धी घटना दर्ता भए भएका छन् । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्वन्धी सातवटा र जवरजस्ती करणी सम्वन्धी अन्य सातवटा...

सम्बन्धित सामग्री

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ – जिल्लामा ०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्। यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए। उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका […]

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्याय

लमजुङमा १० हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्र दर्ता

लमजुङ – लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् । राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन […]

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षक

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

लमजुङ – घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका […]

लमजुङमा पहिलो दिन साना दलको मात्र उमेदवारी दर्ता

११ वैशाख, लमजुङ । स्थानीय तह निर्वाचनका लागि लमजुङमा आइतबार साना दलले मात्रै उमेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश शिवप्रसाद खनालका अनुसार आइतबार राप्रपा, मंगोल नेशनल अर्गनाइजेशनलगायतका साना दलले उमेदवारी दर्ता गराएका छन् । बेंसीशहर नगरपालिकामा १७ जनाले उमेदवारी दिएका छन् । बेंसीशहर नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङ र […]

लमजुङमा राष्ट्रिय मान्यता प्राप्तबाहेक १२ दल दर्ता

स्थानीय तह निर्वाचनका लागि लमजुङमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक १२ राजनीतिक दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार पाँच प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन...

स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ दल दर्ता

स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२  राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार ५ प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १२ दलले चिह्नका लागि विवरण बुझाए

स्थानीय तह निर्वाचन: लमजुङमा १२ साना दल दर्ता

लमजुङ – स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ साना राजनीतिक दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार ५ प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्। आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्। राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा […]