जापानकाे ओसाकामा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण समुदायमा

एजेन्सी । जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ ।

सम्बन्धित सामग्री

ओसाकाको समुदायमा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण

जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ । विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड–१९ सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए । हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा …