जनकपुरधाम : धनुषामा निषेधाज्ञा थप खुकुलो बनाउंदै एक साता थप गरिएको छ । मंगलबारदेखि लागू हुने गरी जिल्ला भित्र सवारी साधन सञ्चालन गर्न पाउने छुट दिइएको छ । जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधन बाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोल…