आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर हुन्छ : निर्यात व्यवसायी महासंघ

काठमाण्डाै – निर्यात व्यवसायी महासंघले आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर पार्ने गरी काम भैरहेको जनाएको छ । आज काठमाण्डौमा भएको प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको जानकारी दिएको हो । अबको तीन वर्षमा नेपालको निर्यात एक ...