विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछौं भन्नु लोकतन्त्र होइन्ः सुर्य थापा

काठमाडौं, १७ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछु भन्ने लोकतन्त्र नभएको जिकिर गरेका छन् । थापाले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा भइरहेको गठबन्धन कानुनतः दुषित भएको दाबी गर्दै यस्तो बताएका हुन् । उनले भदौ १२ मा अदालतको गलत फैसलाको लिसो चढेको समेत आरोप लगाएका छन् । अनाधिकृत हस्ताक्षरले बन्न […]