प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ ।कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता एवं शाखा उपशाखा कार्यालयका कर्मचारीलाई सम्मानित गरेको हो । बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए ।कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन […]