भारतीय विदेशसचिव भन्छन्, ‘मोदी र देउवाबीच व्यापक एजेण्डामा छलफल हुनेछ’

काठमाडौं– आगामी सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका नेपाली समकक्षी शेरबहादुर देउवासँग जलविद्युत् तथा कनेक्टिभिटीका विस्तृत एजेण्डामा छलफल हुने भएको छ । भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनका क्रममा दुई मुलुकका प्रधानमन्त्रीबीच विभिन्न क्षेत्रमा आपसी सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि […]