'सिक्स जी' मा पनि अगुवा हुने चीनको प्रयास

अबको डेढ वर्षमा चीनमा १ अर्ब फाइभ जी प्रयोगकर्ता हुने प्रक्षेपण गरिएको छ । बुधबारबाट सुरु भएको एसियाको सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा सहभागी विज्ञहरूले चीनको फाइभ जी विकासप्रति प्रसंसा गरेका थिए ।