२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् । पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए । त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको […]