देउवालाई मोदीको फोन : भारतद्वारा २५ करोड सहयोग

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार साँझ फोन गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालमा बाढीपहिरोबाट भएको जनधन क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।