सिन्धुलीमा बोलेर दुर्घटनाः तीनको मृत्यु, ७ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तीनपाटन गाउँपालिकाको वडा नं. ५ नक्कलेमा बोलेरो दुर्घटना हुँदा दुई जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।...