प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको छलफलपछि संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश फिर्ता नभइकन बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ।
काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । ‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ मंगलबार यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी दिइएको हो । यसअघि सभामुख अग्नि सापक...
न्युज अफ नेपाल , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।
बुधवार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाइएको थियो ।
विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने परिषद्को बैठक केही महिनायता विवादित बन्दै आएको छ ।
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्द...