दैलेख– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए । जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई […]
काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वि.नं. ४१-४६/०७९-८० (खुला तथा समावेशी), तह ५, विभिन्न सेवा, समूहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो । हेर्नुहोस् नतिजा :
'उनी काम गरिरहँदा बिजुली छाडिएको हो कि, कतैबाट चुहावट भएर आएको हो, हामी तत्काल भन्न सक्दैनौं,' डिएसपी घलेले भने, 'यो प्राविधिक कुरा भएकाले विस्तृतमा अनुसन्धान गर्नुपर्छ।'