१० कित्ते नीति हटाउनु ठीक हो त ?

नेपालमा नीतिनियम परिवर्तन गर्ने भनेको सामान्य हो, तर पनि नीतिनियम परिवर्तन गर्दा÷बनाउँदा अधिकांश लगानीकर्ताहरूको हितलाई ध्यानमा राख्नुपर्छ । सेयर बजारमा प्राथमिक निष्कासनमा कायम रहेको १० कित्ते नीति हटाइने भन्ने चर्चा छ । हाल प्राथमिक सेयर जारी हुँदै गरेको अवस्थामा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने र सबैलाई १० कित्ता सेयर दिनुपर्ने […]