राजा छनोट गर्न लिगलिगे दौड

गोरखा । गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । लिगलिगकोट विकास अभियानले सदरमुकाममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी ...

सम्बन्धित सामग्री

लिगलिगे दौडमा आर्मीका गजेन्द्र च्याम्पियन

पोखरा । नेपाली सेनाका गजेन्द्र राई ११ औं लिगलिगे दौड प्रतियोगिता–२०८० मा च्याम्पियन बनेका छन् । गोरखाको पालुङटारमा बुधवार आयोजित दौड प्रतियोगितामा उनले चेपेघाटदेखि लिगलिगकोटसम्म निर्धारित १३ दशमलब ८ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै यस वर्षको लिगलिगे राजासमेत घोषित भए । गजेन्द्र नेपालको पूर्वी जिल्ला खोटाङका हुन् । चेपेघाटदेखि लिगलिगकोटसम्मको उक्त दुरी […] The post लिगलिगे दौडमा आर्मीका गजेन्द्र च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गजेन्द्रले जिते लिगलिगे दौडको उपाधि

एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात परेका छन् ।

नेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड - NepaliPatra

गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गरे । दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो । सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार […]

तीन वर्षपछि ‘लिगलिगे दौड’

तीन वर्षयता रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने भएको छ । ११ औं संस्करणको ‘लिगलिगे दौड’ कात्तिक १ गते हुने आयोजक लिगलिगकोट विकास अभियानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कोभिड महामारीका कारण रोकिएको लिगलिगे दौड २०७७ यता भएको छैन ।

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कार्तिक १ गते हुने

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते हुने भएको छ। कोभिडका कारण विगत तीन वर्ष संचालन हुन नसकेको प्रतियोगिताले यस  वर्षदेखि निरन्तरता पाउने आयोजक लिगलिग विकास अभियानले जनाएको छ। जिल्ला...

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिनुभयो । अगामी …

गाेरखामा कात्तिक १ गते लिगलिगे दौड हुने, आवेदन खुला

लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।

प्रधानमन्त्रीमा रामचन्द्रको लिगलिगे दौड, १८औँ प्रयास कति सफल?

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्।  तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए। रामचन्द्र पौडेलले २०७४ सालको निर्वाचनबाहेक ०४८ साल यताका सबै निर्वाचन जितेका छन्। उनले २०४६ सालमा प्रजातन्त्रको पुन:स्थापनापछि पौडेल ०४८ को निर

लगातार तेस्रो वर्षसम्म नि भएन लिगलिगे दौड

लिगलिगकोट विकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दूरीमा दौड हुँदै आएको थियो।...

लिगलिगे दौड हुने

लिगलिगे दौडको आठौं संस्करण असोज ९ मा आयोजना हुने भएको छ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको १३ दशमलब ८ किमि दूरीमा हुने दौडको तयारी पूरा भएको आयोजकले जनायो ।