गृह मन्त्रालयले भन्यो- विभूषणमा त्यसबेलाको आधिकारिक नक्सा अंकित गरिएको छ

सरकारले प्रदान गरेको पदक तथा विभूषणमा चुच्चे नक्सा हराएको भन्दै सरकारको आलोचना भएपछि मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएको हो