अहिलेको चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा : – मरीचको सेवनले पेटको दुखाई कम गर्छ साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । – मरीचको नियमित सेवनले […]