विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका छन् । वर्तमान परिवेषमा भू-राजनीति भूगोल, अर्थतन्त्र, कूटनीति, धरेलु राजनीति लगायत विभिन्न परिर्वतनहरूलाई पनि समाहित गर्दछ । राज्यको परराष्ट्रनीतिलाई सञ्चालन गर्ने चालक नै भू-राजनीति हो […]