२ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले एक महिनाको अवधिमा करिब ४०० कर्मचारीहरु सरुवा गरेको छ । प्रदेशले बनाएको सरुवा तथा पदस्थापना कार्यविधि २०७६ लाई संशोधन गरेर ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो । सरुवा तथा पदस्थापना कार्यविधि २०७६ को अनुसार प्रत्येक आर्थिक वर्षको भदौ महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कर्मचारी र असोज महिनामा […]