काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले मंगलबार वार्ता गर्ने घोषणा गर्दै गृहमन्त्री रामबहादुर थापा 'बादल' नेतृत्वको वार्ता टोली गठन गर्यो। त्यसको केही घण्टामा नै विप्लवले वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको जानकारी गराए।
दुबै पक्षले वार्ताको वातावरणका लागि भित्रभित्रै गृहकार्य गरिरहेका…