नेपालमा सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर पुर्‍याउने

चितवन, साउन १४ । बुधबार विश्व बाघ दिवस । बाघको अस्तित्व, मानवको दायित्व भन्ने नाराका साथ दिवस मनाइएको छ । यसै अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख बाबुराम लामिछानेले नेपालमा बाघको संख्या सन्तोषजनक रहेको बताउनुभयो । सन् २०२२ सम्म नेपालले पाटे बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य […]

सम्बन्धित सामग्री

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ ।बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी सिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । “सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्र

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ ...