काठमाडौँ – सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ। टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ। चैत ४ मा प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन्। उनले आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा […]