गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप सुदृढ, बीमा दाबीदेखि अपोइन्टमेन्ट सबै डिजिटल

काठमाडौं। जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ। अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेबमा आधारित प्रणालीमा