आज स्थानीय तहको निर्वाचन । यस वर्ष विभिन्न दल बीच गठबन्धन हुँदा मतदाताले फरक–फरक उम्मेदवारका लागि फरक–फरक चुनाव चिन्ह छनोट गर्नुपर्ने बाध्यता रहेको छ । साथै थुप्रै स्थानमा स्वतन्त्र उम्मेदवारहरू पनि रहेका कारण यस बारेमा बढी चासो बढेको पाइन्छ ।आसन्न निर्वाचन आयोगले दुई ढाँचाका मत पत्रको व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी एवम् सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार पहिलो ढाँचा वाला मतपत्र जुन एक पेजमा ठाडो लहरमा क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको