कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर गौतम

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई प्रसुती अस्पताल थापाथली सरुवा गर्दै उनको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएको...