नेपाली चलचित्र ‘दि कर्मा’को औपचारिक घोषणा गरिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गरेर चलचित्र यूनिटले यो फिल्मको औपचारिक घोषणा गरेका हुन् । देव कुमार श्रेष्ठले निर्देशनमा बन्ने चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले मूख्य भूमिकामा रहेर अभिनय गर्ने छन् ।