३० बर्षको अघिको कुरा हो म हरेक दिन रेडियो नेपाल जान्थेँ, नाटक खेल्न खुट्टामा चप्पल हुन्थ्यो, शरीरमा झुत्रे लुगा तर, आँखामा मिठो सपना थियो मिहिनेत धेरै गरे होला संघर्ष धेरै होला तर सफलता… हरेक दिन संघर्ष सँगै इश्वरसँग प्रार्थना पनि गरिहन्थेँ न मिहिनेतले काम गरेको थियो, न प्रार्थनाले नै त्यही समय एक दिन रेडियो नेपालमा […]