काठमाडौं, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले अध्यादेश अध्ययन भइरहेको बताएका छन् । ‘राष्ट्रपतिले अध्यादेश रोक्नुभएको छैन । मिडियामा कुरा आइरहेको छ । विभिन्न वकिल र नागरिक समाजको सुझाव पनि मनन गर्नुपर्यो । अहिलेको परिप्रेक्ष्यमा के गर्दा राम्रो हुन्छ, राष्ट्रपतिले त्यो गर्नुहुन्छ । नेपाली दाजुभाइ, दिदीबहिनीको भावनालाई सम्मान हुने गरी कदम […]