काठमाडौं : स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा तीन लाख रूपैँया जरिवानाको व्यवस्था गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मंगलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ।अध्यादेशमा स्वास्थ्य संस्था