काठमाडौँ – विश्व महामारी बनेको कोरोना भाइरस कोभिड –१९ सँग लड्न सहयोग गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत देशका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क, सर्जिकल ग्लोभस् र सेनिटाइजर हस्तान्तरण गरेको छ। प्रदेश नं १ अन्तर्गत खाँदबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्तर्गत […]