दाङ २ मा शंकर पोखरेलले घटाए मतान्तर, रेखा ३२० मतले अगाडि

दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतान्तर घटाएका छन् ।

सम्बन्धित सामग्री

मतान्तर घटाउँदै शंकर पोखरेल

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाएका छन् ।  ५४ हजार ६ सय ७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले १९ हजार...

मुलुकमा राजनीतिक ध्रुबीकरण अपरिहार्य : शंकर पोखरेल

नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं. ३ का उम्मेदवार शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताए ।  आईतबार तुलसीपुर १८ विजौरी स्थित जनता संस्कृत माविमा मतदान पछि सञ्चारकर्मीलाई...

तालमेलमा बारेमा हामी सदैव खुला छौं : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव...

गठबन्धनको विपक्षमा उभिए शंकर पोखरेल

काठमाडौं, २० साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बलियो शक्ति समृद्धिको आधार भएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली नै एमालेको सरोकार भएको बताएका छन् । सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् । अहिले […]

जनार्दन शर्मामाथि किन खनिए शंकर पोखरेल ? (भिडिओसहित)

दाङ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई जनताले सजाय दिने टिप्पणी गरेका छन् ।  उनले शर्माले व्यापारिक घरानासँगको साँठगाँठमा बजेट ल्याएको आरोप लगाउँदै जनताले अब सजाय दिने बताएका हुन् । प्रेस चौतारी दाङले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् […]

यो माफियाको सरकार हो : शंकर पोखरेल

१६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् । भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण […]

गठबन्धनले मात्र राष्ट्रको समृद्धि हुँदैन : शंकर पोखरेल

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने तर्क गरेका छन् । उनले अब राजनीतिक ध्रुविकरणको आवश्यकता औंल्याए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले गठबन्धन एकप्रकारले संकटको व्यवस्थापनमात्र भएको र यसले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताएका हुन् । […] The post गठबन्धनले मात्र राष्ट्रको समृद्धि हुँदैन : शंकर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

'अर्ली इलेक्सन' प्रति एमालेको असहमति छैन- शंकर पोखरेल

नेकपा एमालेका महासचिब शंकर पोखरेलले प्रतिनिधिसभाको 'अर्ली इलेक्सन' प्रति एमालेको असहमित नभएको बताएका छन् ।

शंकर पोखरेलले न छवि बचाए, न सत्ता जोगाए

आफू अल्पमतमा हुँदा पनि सरकारमा टिकिरहने लालसाका कारण आलोचित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सत्ताबाट बाहिरिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मु्ख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै...

शंकर पोखरेल मुख्यमन्त्रीबाट राजीनामा दिदै

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले केही बेरपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउने बुझिएको छ । राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरिरहेका छन् । त्यहाँबाट उनले टुंगो लगाएर अगाडि बढ्ने भएका छन् । आज लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र अविश्वासको प्रस्तावमाथि […]