'स्थानीय तहलाई प्रदेश मातहत राख्न सिफारिस भएकै छैन'

स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने गरी कुनै पनि सिफारिस नभएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले  स्पष्टीकरण दिएका छन्।