सिन्धुली मरिणको मतगणना प्रारम्भ

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।

सम्बन्धित सामग्री

सिन्धुली क्षेत्र नम्बर १ मा काँग्रेस र २ मा माओवादीको अग्रता

सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १४ हजार १७७ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ७ हजार २२४ मत प्राप्त गर्नु भएको […]

अपडेट : सिन्धुली–२ मा गठबन्धनकै अग्रत

काठमाडौँ,६ मँसिर । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् । हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हँुदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उहाँले पाँच हजार आठ सय ३६ मत […]

सिन्धुली-२ मा गठबन्धनको अग्रता कायमै

सिन्धुली– सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् । हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हुँदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेका […]

सिन्धुली– २ मा माओवादीको अग्रता

सिन्धुलीमा पनि अहिले मतगणना जारी छ ।  सिन्धुली क्षेत्र न- २ को १०,७५८ मतगणना  हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।माओवादीका उम्मेदवार  राजन दाहालले ५८३६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमालेका मनोज थापा ४२०१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

सिन्धुलीमा गठबन्धनका उम्मेदवारको अग्रता

सिन्धुली - सिन्धुलीमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । सिन्धुली-१ मा प्रतिनिधि सभा तर्फ ७ हजार ४ सय ९० मतगणना हुँदा गठबन्धनका उम्मेदवार श्याम कुमार घिमिरेले ३ हजार ८ सय १ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका प्रदीप कटुवालले ३ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले १ सय ९३, राप्रपाका शालिकग्राम माँझीले ४६ मत प्राप्त गर्नुभएको छ । सिन्धुली क्षेत्र नं. २ को प्रतिनिधि सभामा ८ हजार ९ सय ८७ मत गणना हुँदा गठबन्धनतर्फबाट नेकपा मा...

सिन्धुलीमा मतगणना सुरु

सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ बाट मतगणना सुरु भएको छ । अहिले बेलुकी साढे ६ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना सुरु भएको हो । प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ३ बाट, प्रदेश सभा सदस्यको सिन्धुली क्षेत्र नम्बर १ को सुनकोसी गाउँपालिका ५ लिटेभन्ज्याङबाट र  क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ६ बाट मतगणना सुरु गरिएको हो । २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा  क्षेत्र नम्बर १ को मतगणना भने बेलुकी ८ बजेदेखि सुरु हुने जिल्ला निर्वाचन कार्यालय सिन्ध...

सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)

सिन्धुली, जेठ ३ । जिल्लाका नौ स्थानीय तहका ४१ वटा वडाको मतगणना सकिएको छ । ७९ वडा रहेको जिल्लामा मतगणना सकिएका वडामा नेकपा माओवादी केन्द्रले १८, नेपाली कांग्रेसले १७ र नेकपा एमालेले नौवटा वडामा जित हासिल गरेका छन । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा रहेका थिए । कांग्रस र […]

सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)

सिन्धुली । जिल्लाका नौ स्थानीय तहका ४१ वटा वडाको मतगणना सकिएको छ । ७९ वडा रहेको जिल्लामा मतगणना सकिएका वडामा नेकपा माओवादी केन्द्रले १८, नेपाली कांग्रेसले १७ र नेकपा एमालेले नौवटा वडामा जित हासिल गरेका छन । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा रहेका थिए । कांग्रस र माओवादीको गठबन्धन […] The post सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनलाई अग्रता

सिन्धुली । स्थानीय तहको गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यसै अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन् । दुधौली नगरपालिकाको हाल सम्म ३ हजार ९ सय मत गणना भएको छ । जसमा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका दिनेश अधिकारीलाई १ हजार ५९५ मत प्राप्त भएको […]

सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्