काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । उनका अनुसार सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र मुस्लिम सहमहामन्त्रीलगायत पदको नतिजा आइसकेको छ । […]
The Nepali translation of The Dancing Girl of Izu and Other Stories by Nobel Prize-winning Japanese author Yasunari Kawabata has been launched to mark the
भैरहवा । आसन्न चाडपर्वसँगै सडक चोक आसपासमा हुने मेला तथा महोत्सवका कारण भैरहवाको मुख्य बजार क्षेत्रको जनजीवन अस्तव्यस्त भई आम सर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ । भैरहवामा स्थायी एवं व्यवस्थित महोत्सव स्थलको अभावमा सडक छेउछाउमा आयोजना हुने महोत्सव तथा मेलाका कारण सडक आवागमन अवरुद्ध भई स्थानीय बासिन्दासहित आम सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको नगरवासीको भनाइ छ । […]
२९ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं …
Nepal recorded a balance of payments (BoP) surplus of Rs 187.68 billion in the first two months of the current fiscal year 2026/27, up from Rs 153.68 billion