अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित

वासिङटन । अमेरिकी प्रथम महिला जिल बाइडेनमा कोभिड–१९ पोजिटिभ देखिएको मंगलबार उनका प्रवक्ताले जानकारी दिएकी छन् ।  नियमित स्वास्थ्य परीक्षणको क्रममा अघिल्लो दिन उनको कोभिड–१९ परीक्षण नेगेटिभ भएपनि साँझतिर उनमा हल्का खोकीको लक्षण देखिएको जिल बाइडेनका संवाद निर्देशक एलिजावेथ अलेक्जान्डरले बताएकी छन् ।  एलिजावेथले एक विज्ञप्तिमार्फत भनेकी छन्, “र्यापिड एन्टिजेन टेस्टमा उनी...