कालीकोटमा खाना पकाउने ग्यासको मूल्य बढेको छ ।
छ महिनाअघि प्रतिसिलिन्डर एक हजार ६०० रुपियाँ रहेकामा अहिले २०० बढेर एक हजार ८०० पुगेको छ ।
ग्यास बिक्रेता नन्दबहादुर शाहीले मूल्य अझै बढ्न सक्ने बताए ।
उनले छ महिनाको अवधिमा कालीकोटमा छ पटक मूल्य बढेको जानकारी दिए।
जिल्लामा ग्यासको मात्र मूल्य बढेको छैन, अन्य उपभोग्य सामानको मूल्य झन् बढेको छ ।
सदरमुकाममा खाने तेलको मूल्य ...