एन्फा अध्यक्ष बर्खास्तको प्रस्ताव विशेष साधारणमा लगिने

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय भन्दा झण्डै ६ घन्टापछि बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठकले दुई वटा विषयमा निर्णय गरेको छ । सदस्य मनिष जोशीको उपस्थिति पछि कोरम पुगेको बैठकले कात्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्ने गरेको छ । २१ सदस्यीय कार्यसमितिमा समान १० र १० अनुपस्थित बैठकको […] The post एन्फा अध्यक्ष बर्खास्तको प्रस्ताव विशेष साधारणमा लगिने first appeared on हाम्रो खेलकुद.