सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७९ सालको दसैं, तिहार र छठ पर्वलाई लक्षित “विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको छ। आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न सिटी...

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको दसैं तिहार लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ ।कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ […]